चितवन ग्रीन लायन्स क्लबको अध्यक्ष पुन सन्तोष खनाल

चितवन – चितवन ग्रीन लायन्स क्लबको नौ साधारण सभा तथा अधिवेशन एवं पद हस्तान्तरण कार्यक़्रम सम्पन् भएको छ ।अधिवेशनले सन्तोष खनालको अध्यक्षतामा सात सदस्य समिती चयन गरेको छ ।
जसको प्रथम उपाध्यक्षमा समुन्द्र अयाल, दितीय उपाध्यक्षमा देवन्द्रराज रेग्मी, तितृीय उपाध्यक्षमा प्रकाश पौडेल सचिवमा विजय लामिछाने र कोषाध्यक्षमा रुपा गुरुङ चयन भएको हुन् ।
कार्यक़्रममा क्लबको पूर्वअध्यक्षहरु प्रकाश पौडेल , माधव रेग्मी, दीपक चन्द्र भट्टराई , किशोर चन्द्र सापकोटा,सुमन कोइरालाले नवनिर्बाचित पदाधिकारीहरुलाई बधाई दिदै भावी योजनाको बारेमा मार्ग निर्देशन गरेका थिए ।
कार्यक़्रम क्लबका सस्थापक अध्यक्ष भोजबाहदुर खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया