भरतपुर – विहिबार भोली भरतपुर अस्पतालको ओपिडी सेवा बन्द हुने भएको छ । असार १४ गते बिहीवार इस्लाम धर्मालम्बीहरूको पर्व बकर ईद (उल अजह )पर्ने भएकाले अस्पतालको ओपिडी सेवा बन्द हुने भएको हो ।
अस्पतालले आज एक सुचना जारी गर्दै अस्पतालको ओपिडी बाहेक अन्य सेवाहरू यथावत रहने जनाईको छ ।
तपाइँको प्रतिक्रिया