अलिबाबाका संस्थापक ज्याक मा काठमाण्डाैमा

काठमाण्डाै – चिनियाँ उद्यमी एवम् अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाण्डाै आइपुग्नुभएकाे छ ।
ज्याक मा आज मङ्गलवार दिउँसाे बाेइङ ३७६ विमानमार्फत काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएकाे अध्यागमन विभागका महानिर्देशक खिमलाल भुसालले जानकारी दिनुभयाे ।
ज्याक मा अन्य सात जनाकाे टाेलीसहित काठमाण्डाै आउनुभएकाे त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटाैलाले बताउनुभयाे । स्राेतका अनुसार ज्याक माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ ।
तपाइँको प्रतिक्रिया