नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन

एटुजेड समाचार

चितवन – नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

पहिरो पन्छाएर ३ अपराह्न ३ बजेर ५५ मिनेटमा दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज दिउसो १ बजेर ५० मिनेटमा ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ नाम्सीपुल स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा  सडक माथि बाट सुक्खा पहिरो आई सडक  दुई तर्फी अवरुद्ध भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू