ओलीसँग चिनियाँ राजदूतको भेट

एटुजेड समाचार

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज एमाले पार्टी कार्यालय च्यासलमा उनीहरुबीच भेटवार्ता भएको हो । भेट क्रममा दुई देशको आपसी हित एवम् वर्तमान अवस्थाका बारेमा छलफल भएको बताइएको छ ।

भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित विष्णु रिमाललगायतको सहभागीत रहेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू