मेयर बालेनविरुद्ध मंगलबार अदालतमा मुद्दा दायर गर्ने चलचित्र संघको निर्णय
A2z Samachar
४ असार २०८०, सोमबार १७:१५ प्रकाशित
काठमाडौं – नेपाल चलचित्र संघले काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरुद्ध अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको छ । आज बसेको संघको बैठकले मेयर बालेनविरुद्ध मुद्धा दायर गर्ने निर्णय गरेको हो ।
तपाइँको प्रतिक्रिया