प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरूले गरे उठेर विरोध

एटुजेड समाचार

काठमाडौं – प्रतिनिधिसभाको बैठक सुरू हुने वित्तिकै प्रतिपक्षी दलहरूले उठेर विरोध गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकको विषयमा दलहरूले विरोध जनाएका हुन् ।

सरकारले संवैधानिक प्रकृया अनुरूप नागरिकता संसद्बाट अघि नबढाएको भएको उनीहरूले विरोध जनाएका हुन् । उनीहरूले प्रकृयामा आपत्ति जनाउँदै विरोध जनाएका हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू