असारको पहिलो हप्तापछि मात्रै नेपालमा पानी पर्न सक्ने

एटुजेड समाचार

काठमाडौँ – भारतमै मनसुन आउन ढिलाइ भएकोले यसपालि नेपालमा पनि मनसुन भित्रिन ढिलाइ हुने भएको छ । मौसमविद्का अनुसार भारतमा मनसुन भित्रिएको दुईरतीन दिनपछि बल्ल नेपालमा भित्रिँदा असार लाग्न सक्छ ।

यसैबीच, तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्ने मौसमविद्ले बताए । पछिल्लो एक हप्तादेखि तराई मधेसका धेरैजसो जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा धेरै छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु