चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्रको निर्माण गरिने

एटुजेड समाचार

चितवन – चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्रको निर्माण गरिने भएको छ ।आज (सोमबार) अर्थमन्त्री डा प्रकाशशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गरिने भन्दै औद्योगिक क्षेत्र पूर्वाधार विकासमा बजेट विनियोजन गरेका छन् ।

उनले सार्वजनिक र निजी लगानीमा औद्योगिक क्षेत्रको पूर्वाधार विकास गरिने बताए । उनले बजेटमा विभिन्न स्थानीय क्षेत्रमा औद्योगिक ग्रामलाई प्राथमिकता दिइने पनि बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू