बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प A2z Samachar १० जेष्ठ २०८०, बुधबार ०८:१९ प्रकाशित बझाङ – बझाङमा भूकम्प गएको छ । आज बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । बाजुरा र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । तपाइँको प्रतिक्रिया ताजा अपडेट प्रदीप खड्काको अभिनय रहने हिन्दी फिल्म ‘ऐरी’ निर्माण घोषणा कृषि विश्वविद्यालयको विभिएस्सीको प्रवेश परीक्षामा नवलपुरका पौडेल नेपाल प्रथम दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भरतपुर महानगरद्वारा स्थानीय विद्यालयहरुलाई किनेर उपहार नदिन आग्रह बसाइँसराइको समस्या विकराल बन्यो, समाधान गर्नुपर्छ : मन्त्री बस्नेत झापाबाट साढे २ अर्बको चिया भारत निर्यात सिंहदरबारमा प्रधानमन्त्री र ओलीबीच भेटवार्ता संबन्धित समाचारहरु प्रदीप खड्काको अभिनय रहने हिन्दी फिल्म ‘ऐरी’ निर्माण घोषणा कृषि विश्वविद्यालयको विभिएस्सीको प्रवेश परीक्षामा नवलपुरका पौडेल नेपाल प्रथम दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भरतपुर महानगरद्वारा स्थानीय विद्यालयहरुलाई किनेर उपहार नदिन आग्रह बसाइँसराइको समस्या विकराल बन्यो, समाधान गर्नुपर्छ : मन्त्री बस्नेत झापाबाट साढे २ अर्बको चिया भारत निर्यात
तपाइँको प्रतिक्रिया