मन्त्रिपरिषद् हेरफेर : वन मन्त्रीमा वीरेन्द्रप्रसाद महतो, शिक्षा राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त

एटुजेड समाचार

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेर गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा दुई मन्त्रीको नियुक्ति गरी कार्यभार तोकेका हुन्।

प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार वन तथा वातावरण मन्त्रीमा वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू