पहिराले अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा A2z Samachar ८ जेष्ठ २०८०, सोमबार २०:५६ प्रकाशित चितवन – नारायणगढ–मुग्लिन सडक खण्डमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार दिउँसो २ः३५ बजे सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक ४ः५५ बजे सञ्चालनमा आएको हो ।रासस तपाइँको प्रतिक्रिया ताजा अपडेट माथिल्लो अरुण बनाउन दुई अर्ब २३ करोड मुआब्जा वितरण चितवनमा ७८ जनामा एचआइभी संक्रमण रेडियो नेपालमा आन्दोलन घोषणा स्नातकोत्तरमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन खाद्यद्वारा किसानको दुई हजार पाँच सय क्वीन्टल धान खरिद प्रधानमन्त्रीले गरे अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण हमास–इजरायलबीचको युद्धविराम थप एक दिन लम्बियो संबन्धित समाचारहरु माथिल्लो अरुण बनाउन दुई अर्ब २३ करोड मुआब्जा वितरण चितवनमा ७८ जनामा एचआइभी संक्रमण रेडियो नेपालमा आन्दोलन घोषणा स्नातकोत्तरमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन खाद्यद्वारा किसानको दुई हजार पाँच सय क्वीन्टल धान खरिद प्रधानमन्त्रीले गरे अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण
तपाइँको प्रतिक्रिया