बाल यौन दुरुपयोगमा मदन राईलाई ७ दिन थुनामा राख्नन अनुमति

एटुजेड समाचार

काठमाडौं – खोटाङ जिल्ला अदालतले कृषिविद् मदन राईमाथि बाल यौन दुरुपयोग मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई ७ दिनको समय दिएको छ ।

राई शुक्रबार पक्राउ परेका थिए । उनलाई खोटाङस्थित राईले सन्चालन गरिरहेको फाउन्डेसनबाटै पक्राउ गरिएको थियो । खोटाङ प्रहरी प्रमुख मन्जिल मुकारुङले राईमाथि अनुसन्धान भइरहेको बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु