चितवन – नारायणगढको जुनहल रोडमा पङ्गाली मुक्तिनाथ सुन चाँदी पसल सन्चालनमा आएको छ । (बिहिबार) एक कार्यक्रमका बिच पङ्गाली मुक्तिनाथ सुन चाँदी पसल सन्चालनमा आएको हो ।
प्रोपाईटर उज्जवल भट्टराई र सृष्टी पौडेल भट्टराईले उक्त पसल सन्चालनमा ल्याएका हुन् । १० बर्ष स्पेन बसेरका उज्जवलले नेपालमै केही गर्नु पर्छ भन्ने उदेश्यका साथ पसल सन्चालनमा ल्याएको उनको भनाई छ ।
सुनचाँदी पसलमा अर्डरअनुसार आधुनिक डिजाईनका गरगना बनाईनुका साथै रेडिमेड गरगहना पनि पाईने सुनचाँदी पसलका संचालक शिरोमणि भट्टराईले बताए । पछिल्लो समय सुनको भाउ आकासिएको अवस्थामा ग्राहकको चाहनाबमोजिम थोरै लागतमा समेत गहगहना बनाईने उनको भनाई छ ।
पुराना गरगहनाबाट नयाँ डिजाईनका गहना बनाउन सकिने र यहाँ सुपथ मूल्यमा आर्कषक गहना बनाइने समेत उनले जानाकारी दिए ।