‘द पोयट आइडल’ को उपाधि सिक्किमकी नीलमलाई

एटुजेड समाचार

काठमाडौँ, वैशाख ९- सिक्किमकी नीलम गुरुङले ‘द पोयट आइडल’ को उपाधि जितेकी छन् । शुक्रवार सम्पन्न ग्रान्ड फिनालेमा कवियत्री गुरुङ पहिलो सिजनको विजेता घोषित भएकी हुन् ।

विजेता गुरुङले उपाधि जितेसँगै १० लाख रुपैयाँ हात पारेकी छन् । ग्रान्ड फिनालेमा निलमसहित नाथान रायन, मिल्सन राई र पल्लविवबीच प्रतिस्पर्धा भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू