जाजरकोटमा बेलिब्रिज भाँचिदा चारजनाको मृत्यु

एटुजेड समाचार

जाजरकोट – भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१२, तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा चारजनाको मृत्यु भएको छ ।

दुर्घटनामा अरू चारजना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाइएको आठबीसकोट नगरपालिकाका पूर्वनगरप्रमुख गोरखबहादुर केसीले बताए ।मृतकको ठेगाना खुलेको छैन । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू