रास्वपा बैठक : सरकारमाथिको समर्थन पनि मूल एजेण्डा

एटुजेड समाचार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीको बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय वसुन्धारामा बैठक बसिरहेको हो ।

बैठकमा राष्ट्रपति निर्वाचन, चितवन २ मा हुने उपनिर्वाचन, पार्टी संगठन विस्तारलगायत समसामयिक बिषयमा छलफल हुने जनाइएको छ ।

राष्ट्रपतिको निर्वाचनमा रास्वपाले के गर्छ भन्ने अहिलेसम्म कुनै निर्णय गरेको छ । यस्तै, सरकारबाट बाहिरिएपनि प्रधानमन्त्री प्रचण्डलाई दिएर समर्थन रास्वापले कायमै राखेको थियो । त्यस विषयमा पनि आवश्यक निर्णय लिने एक नेताले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु