कतिमा हुँदैछ सुन र चाँदीको कारोबार ?

एटुजेड समाचार

काठमाडौं – सोमबार सुन र चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सार्वजनिक बिदा भएपनि सुनको मूल्य तोकिएको छ ।

सोमबार सुन र चाँदीको कारोबार आइतबारकै मूल्यमा भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार, तेजावी सुनको मूल्य एक लाख ३ हजार ५ सय र चाँदीको मूल्य १ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू