कमलादेवी मन्दिर टोल विकास संस्थाको अध्यक्षमा मरहट्टा

चितवन। चितवनको भरतपुर ११ स्थित कमलादेवी मन्दिर टोल विकास संस्थाको अध्यक्षमा नबिनबाबु मरहट्टा सर्वसम्मत चयन भएका छन ।
मरहट्टाको अध्यक्षमा ११ जना सदस्यीय सर्वसम्मत चयन भएको हो । जसको उपाध्यक्षमा खड्क बहादुर लिम्बु ,अशोक राई,सचिवमा राजु परियार र कोषाध्यक्षमा रेनुका पौडेल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा टोपनाथ सिलवाल,महेन्द्र गुरुङ्ग,गीता केसी,हिरा परियार,रोनिसा फेवाली,पुजन गोदार चयन भएका छन् ।


निर्वाचन मण्डलको संयोजकमा टिकाराम अधिकारी सदस्यमा प्रेम किशोरी बस्नेत र कला पोखरेल ले सम्पूर्ण कार्यसमिति सर्वसम्मत बनाउन सफल हुनु भएकोमा निर्वतमान सचिव पशुराम बस्नेतले धन्यबाद व्यक्त गरेका छन।
तपाइँको प्रतिक्रिया