सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं – हप्ताको पहिलो दिन आज सुनको भाउ केही घटेको छ । आज सुनको भाउ प्रति तोला दुई सय रुपैयाँले घटेको हो ।
आज सुनको भाउ तोलाको १ लाख ५ हजार रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुनको भाउ तोलामा १ लाख ५ हजार २ सय रुपैयाँ थियो ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


तपाइँको प्रतिक्रिया