काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे विजयी भएका छन ।
आज भएको सभामुखको निर्वाचनमा सत्ता साझेदार दलका उम्मेदवार नेकपा एमालेका सांसद घिमिरे १६७ मतसहित विजयी भयक हुन।



सभामुखमा सांसद घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १ सय ६७ मत र विपक्षमा १ सय मत परेको थियो ।