बाजुरा। बाजुराको जगन्नाथ गाउँपालिका वडा न २ मा अस्थायी सिचाँई कुलो निर्माण गर्दै स्थानीयहरूको तस्बिर सामाजिक स्न्जालमा भाईरल भईरहेको छ ।
बर्खायाममा कुलो बाढीले बगाएपछि अलि भिरालो ठाउँ भएकाले दाउरामाथि टेको लगाएर पानी पास गरेको तस्बिरमा देखिन्छ। पुरै भुगोलिक बिकटता र् चट्टान भएकाले कुलो काट्न सकिने ठाँउ नभयकोले दाउरा माथि टेको लगायर पानी पास गर्नु पर्ने बाध्यता सो स्थानको स्थानियको रहेको देखिन्छ। स्रोत ; भिम उपाध्याय


