पोखरा।पोखरामा आइतबार यती एयरलाइन्स विमान दुर्घटनामा मृत्युु भएकाहरूको शव परीक्षणको प्रतिक्षामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृह राखियएका छन।
काठमाडौँबाट शव परीक्षण गर्ने चिकित्सक आउन ढिलाइ हुँदा परीक्षण सुरू हुनसकेको छैन ।जस्का कारण मृतकका आफन्तजनहरु बाहिर भेला भएका छन। काठमाडौँबाट शव परीक्षण गर्ने चिकित्सक आउन ढिलाइ हुँदा परीक्षण सुरू हुन नसकेको हो।
रासस


