रक्सी पिएपछि मातेका हात्ती खुब रमाए

एटुजेड समाचार

हात्ती हिंड्ने वरिपरिका गाउँमा रक्सी पार्न, बाहिर राख्नुहुन्न, हात्तीले जसरिपनि आएर खान्छन् र त्यसैले गर्दा घर, बस्ती, मान्छेको क्षति हुन्छ ।’दक्षिणपस्चिम चीनको युनान गाउँमा हात्तीले गाउँमा पसेर रक्सी खाए, घरै फोरिदिए ।

३० लिटर मकैको रक्सी पिएपछि मातेका हात्ती खुब रमाए, नाचे अनि फिट्टु भएर चीया बारेमा सुते । रक्सी राखेको पसल फोर्न १४ वटा हात्ती पुगेका थिए । हात्ती कतिसम्म बाठा भने नी, १४ मध्ये दुई वटा हात्ती पसलमा भित्र पसेर रक्सी झिक्ने र बाँकी १२ वटा बाहिरै उभिएर निगरानी, चौकिदारी झैं गर्ने ।

यस्तै घटना भारतको तमिलनाडुमा पनि भएको थियो । स्रोत:ददी सापकोटा फेस्बुकवाल

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु