पोखरा विमान दुर्घटना हुँदा कम्तीमा ३० को मृत्यु : जिल्ला प्रमुख अधिकार

एटुजेड समाचार

पोखरा – आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ। ‘कोही जिवित भेटिने हुने सम्भावना छैन,  उनले भने  ‘हामी शवहरू निकाल्दै छौं।’

जिल्ला प्रहरी प्रमुख अजय केसीका अनुसार ११.४५ बजेसम्म जहाजमा लागेको आगो निभाउन सकिएको छैन । भने जहाजमा ४ जना चालक दलसहित ६८ जना यात्रु सवार थिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु