साझाको बिजुली बस चढेर राष्ट्रपति भण्डारी पुगिन् पाटनमा

एटुजेड समाचार

काठमाडौं  – राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुर पुगेकी छन् । राष्ट्रपति भण्डारी आज दिउँसो शीतलनिवासबाट बिजुली बस चढेर पाटनढोका पुगेकी हुन् ।

पाटन ढोकामा रहेको मदन पुस्तकालयको निरीक्षण गर्न साझा यातायातको विद्युतीय बस चढेर गएकी हुन् ।फाईल तस्विर

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु