चितवनका थपलिया बने एमाले बागमती प्रदेशको संसदीय दलको नेता

चितवन – चितवनका सांसद जगन्नाथ (जेएन) थपलिया नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा चयन भएका छन् ।
थपलियालाई संसदीय दलको बैठकले सर्वसम्मत दलको नेतामा चयन भएका हुन् । उनी गत प्रदेश सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १ (क) बाट विजयी भएका थिए ।
थपलिया यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारका प्रमुख राजनीतिक सल्लाहकारको रूपमा कार्यरत थिए ।


तपाइँको प्रतिक्रिया