भरतपुर अस्पतालको अध्यक्षमा राजु पौडेल नियुक्त

चितवन – भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल नियुक्त भएका छन् । पौडेललाई अध्यक्षमा नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मन्त्रालयका सचिव रोशन पोखरेलले जानकारी दिए ।
मंसिर ४ गतेको निर्वाचनमा उम्मेद्बारी दिन डा.भोजराज अधिकारीले राजीनामा दिएपछि भरतपुर अस्पतालको अध्यक्ष पद रिक्त थियो ।
तपाइँको प्रतिक्रिया