राष्ट्रपतिद्वारा पुस २५ का लागि संसद् अधिवेशन आह्वान
A2z Samachar
१२ पुष २०७९, मंगलवार १७:२३ प्रकाशित
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् अधिवेशन आह्वान गरेकी छन् ।
मन्त्रिपरिषद्को पहिलो बैठकबाट संसद्को अधिवेशनका लागि भएको सिफारिसअनुरूप राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् ।अब नवनिर्वाचित संसद्को पहिलो बैठक पुस २५ गते दिउँसो १ बजे बस्नेछ ।
तपाइँको प्रतिक्रिया