एमालेबाट ४ जना मन्त्री बन्दै, कसको भागमा कुन मन्त्रालय ?
A2z Samachar
११ पुष २०७९, सोमबार १५:२१ प्रकाशित
काठमाडौं – नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने भएको छ ।
पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी छ । नेकपा माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ ।
तपाइँको प्रतिक्रिया