सीके राउतको पार्टीले पायो उद्योग मन्त्रालय

एटुजेड समाचार

काठमाडौं – जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीसहित उपाध्यक्ष अब्दुल खाँलाई सरकारमा पठाउने भएको छ ।

मन्त्रालय बाँडफाँटका लागि संघीय संसद् भवनमा सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । नवनियुक्त प्रधानमन्त्री प्रचण्डसहित ​मन्त्रीहरूले आजै शपथ लिने तयारी गरिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू