चितवन – भरतपुरमा सडक मिचेर बनाईएका अवैध संरचनामा पनि डोजर चलाईएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले पुल्चोक गोन्द्रङमा ६ लेन सडकमा पर्ने घर तथा अवैध संरचनामा डोजर चलाएको हो । सडक डिभिजन आज (आइतबार) केन्द्रीय बस टर्मिनलदेखि लायन्सचोकसम्मको क्षेत्रमा डोजर चलाउँदैछ ।
तपाइँको प्रतिक्रिया