लेखा समूहका ३८९ जना कर्मचारीको सरुवा

काठमाडौँ – कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर परेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही व्यक्तिले पार्टीको आन्तरिक विषय र महाधिवेशनको विषयलाई उठाएर निर्वाचन प्रभावित गरेको आरोप लगाए ।
सो क्रममा आमहालेखा नियन्त्रक कार्यालयले लेखा समूहका करिब चार सय कर्मचारीको सरुवा गरेको छ ।कार्यालयले बिहीबार सरुवाको निर्णय गरेको हो । कार्यालयका अनुसार ४७ उपसचिव र ११७ शाखा अधिकृत, २२५ लेखापालको सरुवा भएको छ ।निर्वाचन आचारसंहिता अन्त्य भएसँगै ठूलो संख्यामा सरुवा गरिएको हो ।
फूसहितका केही उम्मेदवारविरुद्ध निरन्तर नकारात्मक सन्देश प्रवाह गरेर हराउने अभियान चलाइएको उनको आरोप छ । ‘भ्रष्टाचारमा प्रकाशमानको केही छैन । चुनावको समयमा पार्टीभित्रको कुरा ल्याएर नकारात्मक प्रचार गरियो । अरु उम्मेदवारको विषयमा पनि यस्तै गरियो । यसको असर निर्वाचन परिणाममा देखियो । जित्ने ठाउँमा पनि कांग्रेसले पराजय भोग्नुपर्यो ।’रासस


तपाइँको प्रतिक्रिया