स्वदेश फर्किए चार्ल्स शोभराज
काठमाडौं – विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराज स्वदेश फर्किएका छन् । शुक्रबार साँझ साढे ६ बजे उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फ्रान्सतर्फ लागेका हुन् ।
उनी कतार एयसवेजको विमान स्वदेश फर्किएका हुन् ।
केन्द्रीय कारागार सुन्धारबाट छुटे लगत्तै अध्यागमन विभाग पुगेका उनले आफू आजै स्वदेश फर्किन चाहेको बताएका थिए । उनले कागजी प्रक्रिया पूरा गरिदिन माग गर्दै आजै फ्रान्स फर्किन चाहेको बताएका थिए ।
तपाइँको प्रतिक्रिया