आज थप तीन जनामा कोरोना संक्रमण, १४ जना आइसोलेसनमा A2z Samachar ८ पुष २०७९, शुक्रबार १५:२८ प्रकाशित काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३ जना कोभिड १९ संक्रमित थपिएका छन् । ९५१ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो । चौबीस घण्टामा चारजना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तपाइँको प्रतिक्रिया ताजा अपडेट पठानले चितवनमा १० दिनमा गर्यो ६० लाख भन्दा बढीको व्यापार सत्ता गठबन्धनलाई जसरी पनि जोगाउँछु : प्रधानमन्त्री प्रचण्ड पासपोर्टमा फसाउनुहोला, म तयार छु ! : रवि लामिछाने गृहमन्त्री मात्र होइन, सरकारको नेतृत्व गर्नेगरी, अभियान चलाउछौं : रवि लामिछाने मिडियालाई रविको चुनौती– तपाईँको सम्पादकको मुकुन्डो उतार्न सक्छु सरकारलाई दिएको समर्थन यथावत रहन्छ : रवि लामिछाने रास्वपाले मन्त्री फिर्ता बोलाउने, समर्थन कायम राख्ने संबन्धित समाचारहरु पठानले चितवनमा १० दिनमा गर्यो ६० लाख भन्दा बढीको व्यापार सत्ता गठबन्धनलाई जसरी पनि जोगाउँछु : प्रधानमन्त्री प्रचण्ड पासपोर्टमा फसाउनुहोला, म तयार छु ! : रवि लामिछाने गृहमन्त्री मात्र होइन, सरकारको नेतृत्व गर्नेगरी, अभियान चलाउछौं : रवि लामिछाने मिडियालाई रविको चुनौती– तपाईँको सम्पादकको मुकुन्डो उतार्न सक्छु सरकारलाई दिएको समर्थन यथावत रहन्छ : रवि लामिछाने
तपाइँको प्रतिक्रिया