रवि लामिछानेको स्वतन्त्र पार्टीले टुंग्यायो समानुपातिक सासंद, को को परे ?

एटुजेड समाचार

काठमाडौं – रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सासंदको सूची टुंगो लगाएको छ।

यस अनुसार शनिबार बसेको बैठकले १३ जना समानुपातिक सासंदको सूची तयार गरी आयोगमा बुझाउन लागेको छ। समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको हो।

१. डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष)

२. डोल प्रसाद अर्याल (खस आर्य पुरूष)

३. असिम साह (मुस्लिम पुरुष)

४. मनिष झा (मधेसी पुरूष)

५. इन्दिरा राना मगर (आदिवासी महिला)

६. सुमना श्रेष्ठ (आदिवासी महिला)

७. अशोक चौधरी (थारु पुरुष)

८. तपेश्वर यादव (मधेशी पुरुष)

९. डा चन्दा कार्की (खस आर्य महिला)

१०. निशा डांगी (खस आर्य महिला)

११. सन्तोष परियार (दलित पुरुष)

१२. कल्पना रोक्का (दलित महिला)

१३ . विनिता कठायत (पिछडिएको वर्ग महिला)

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु