सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले विजयी

सुनसरी – सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैतलाई पराजित गर्दै बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीसँग ११२ मतले विजयी भएका हुन् ।
कार्की ३० हजार ४८३ मत सहित बिजयी भए भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१मत ल्याए ।


तपाइँको प्रतिक्रिया