आज थपिए सात कोरोना संक्रमित, सक्रिय संक्रमित २०० भन्दा कम A2z Samachar १४ मंसिर २०७९, बुधबार १६:४७ प्रकाशित काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर सातजनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।एकहजार ६७७ वटा नमुना परीक्षण गर्दा सातजनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तपाइँको प्रतिक्रिया ताजा अपडेट चितवनको भीमवली सामुदायिक वनमा वन्यजन्तु हेर्न जिप सफारी उच्चस्तरीय संयन्त्रको बैठक स्थगित गरेर प्रचण्ड र ओली वार्तामा सेयर बजारमा १२ अंकले सुधार,१२ समूहको सूचकमा हरियाली संविधान लागू नै नगरी दोष दिनु हुँदैन : प्रधानमन्त्री राजनीतिक संयन्त्रको बैठकअघि प्रचण्डले गगनसँग गरे छलफल सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित, ४ बजे पुनः बस्ने साउदी अरेबियाका राजदूत र परराष्ट्रमन्त्री पौड्यालबीच भेटवार्ता संबन्धित समाचारहरु चितवनको भीमवली सामुदायिक वनमा वन्यजन्तु हेर्न जिप सफारी उच्चस्तरीय संयन्त्रको बैठक स्थगित गरेर प्रचण्ड र ओली वार्तामा सेयर बजारमा १२ अंकले सुधार,१२ समूहको सूचकमा हरियाली संविधान लागू नै नगरी दोष दिनु हुँदैन : प्रधानमन्त्री राजनीतिक संयन्त्रको बैठकअघि प्रचण्डले गगनसँग गरे छलफल सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित, ४ बजे पुनः बस्ने
तपाइँको प्रतिक्रिया