एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता A2z Samachar १२ मंसिर २०७९, सोमबार ०७:५३ प्रकाशित काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेर सिंहले ओलीलाई बधाई दिएका छन् । बधाई आदानप्रदानसँगै उनीहरूबीच समसामयिक राजनीतिक एवं निर्वाचन परिणामका विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । तपाइँको प्रतिक्रिया ताजा अपडेट माथिल्लो अरुण बनाउन दुई अर्ब २३ करोड मुआब्जा वितरण चितवनमा ७८ जनामा एचआइभी संक्रमण रेडियो नेपालमा आन्दोलन घोषणा स्नातकोत्तरमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन खाद्यद्वारा किसानको दुई हजार पाँच सय क्वीन्टल धान खरिद प्रधानमन्त्रीले गरे अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण हमास–इजरायलबीचको युद्धविराम थप एक दिन लम्बियो संबन्धित समाचारहरु माथिल्लो अरुण बनाउन दुई अर्ब २३ करोड मुआब्जा वितरण चितवनमा ७८ जनामा एचआइभी संक्रमण रेडियो नेपालमा आन्दोलन घोषणा स्नातकोत्तरमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन खाद्यद्वारा किसानको दुई हजार पाँच सय क्वीन्टल धान खरिद प्रधानमन्त्रीले गरे अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण
तपाइँको प्रतिक्रिया