कैलाली–२ मा नागरिक उन्मुक्तिका अरुण चौधरी निर्वाचित
A2z Samachar
९ मंसिर २०७९, शुक्रबार १६:३५ प्रकाशित
काठमाडौं – कैलाली–२ बाट नागरिक उन्मुक्ति पार्टीका उमेदवार अरूणकुमार चौधरी निर्वाचित भएका छन् । नेकपा एमालेका झपटबहादुर रावललाई ५,७४३ मतान्तरले पराजित गर्दै चौधरी प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचित भएका हुन् ।
चौधरीले २१ हजार ७१ मत ल्याउँदा एमालेका रावलले १६ हजार १२ मत पाएका छन् ।
तपाइँको प्रतिक्रिया