झापा ३ बाट प्रतिनिधि सभा सदस्यमा राप्रपा अध्यक्ष लिङ्देन निर्वाचित

एटुजेड समाचार

झापा – झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै राप्रपा अध्यक्ष लिङ्देन विजयी भएका हुन् । लिङ्देन ४० हजार ६४८ मत प्राप्त गरे । यस्तै सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु