चितवन ३ मा राप्रपाका विक्रम पाण्डेको अग्रता कायमै

एटुजेड समाचार

चितवन  – चितवन क्षेत्र नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको अग्रता कायमै रहेको छ । हलो चुनाव चिन्हका उमेदवार विक्रम पाण्डेले १० हजार ६ सय ३२ मत प्राप्त गर्नु भएको छ भने ।

उहालाई राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले पछ्याइरहनु भएको छ । घण्टी चिन्हकी उमेदवार जिता बरालले ६ हजार ६ सय ७२ मत प्राप्त गरी पाण्डेलाई पछ्याइरहनु भएको छ ।बराल भन्दा पाण्डे ३ हजार ९ सय ६० मतले अगाडी हुनुहुन्छ । यस्तै गठबन्धनका हसिया हथौडा चिन्हका उमेदवार डा. भोजराज अधिकारीले ६ हजार ५ सय ३ मत प्राप्त गर्दा स्वतन्त्रका माछा चिन्हका उमेदवार दिनेश कोइरालाले ४ हजार ३ सय ११ मत मात्र प्राप्त गर्नु भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू