चितवन २ मा रवी लामिछानेलाई १९३२ मतको अग्रता

एटुजेड समाचार

चितवन – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवी लामिछानेलाई १९३२ मतको अग्रता प्राप्त भएको छ । उनले ६६२८ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेका कृष्णभक्त पोखरेलले ४६९६ मत ल्याएका छन् भने गठबन्धनका साझा उम्म्वेद्वार उमेश श्रेष्ठले ४३१६ मत ल्याएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू