चितवन–३ मा बागी उमेदवार दिनेश कोइरालाको अग्रता कायमै

एटुजेड समाचार

काठमाडौं – चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसका बागी उमेदवार दिनेश कोइरालाले अग्रता कायमै राखेका छन् ।

३०१७ मत गणना हुँदा कोइरालाले ८९३ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका माओवादीका डा. भोजराज अधिकारीले ६७१ मत ल्याएका छन् । राप्रपाका विक्रम पाण्डेले ६५२ मत प्राप्त गरेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु