चितवन – नेपाली कांग्रेसका विश्व पौडेलले चितवन–१ मा अग्रता बनाएका छन् । ८०० मत गणना गर्दा पौडेलले २८१ मतसहित अग्रता लिएका हुन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पछ्याइरहेका छन् । ढकालले २५२ मत पाएका छन् भने एमालेका सुरेन्द्र पाण्डेले २०७ मत पाएका छन् ।
