ह्वाइट हाउसमा दीपावली, बाइडेनले गरे दीप प्रज्वलन

एटुजेड समाचार

एजेन्सी – दीपावलीको अवसरमा अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि दीप प्रज्वलन गरिएको छ ।

राष्ट्रपति जो बाइडेनले दीपावली मनाएको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रत्येकमा अन्धकार हटाएर संसारमा उज्यालो ल्याउने शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।

दीप प्रज्वलनमा उपराष्ट्रपति कमला ह्यारिस, प्रथम महिला जिल बाइडेनलगायत सहभागी थिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु