काठमाडौं – सरकारले यस वर्ष ‘विश्व बसोबास दिवस’ मनाउने भएको छ । सोमबार गते मनाउने दिवसमा विभिन्न कार्यशाला गोष्ठी आयोजना गरी मनाउने सहरी विकास मन्त्रालयले जनाएको छ ।होटल हायात प्यालेसमा बिहान ९ः३० बेजदेखि ३ः३० बजेसम्म विभिन्न कार्यशाला गोष्ठी आयोजना हुने मन्त्रालयले जनाएको छ ।
यस वर्ष ‘समावेशी शहर बस्तीको आवश्यकताः सबैको साझा प्रतिबद्धता’ भन्ने नारा तय गरिएको छ ।नेपालले २००१ देखि दिवस मनाउँदै आइरहेको छ ।