लमजुङमा भूकम्पको धक्का

एटुजेड समाचार

लमजुङ – लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बेँसीशहर नगरपालिका–४ पुरानोकोट केन्द्रविन्दु बनाएर आज राति ८ः ४१ मा दुई दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु