अच्युतको स्वर र राजुको निर्देशनमा ‘नरुनु आमा’ सार्वजनिक

एटुजेड समाचार

चितवन – अच्युत पौडेलको ‘नरुनु आमा’ बोलको गीत सार्वजनिक भएको हो ।

आज (शुक्रबार) सार्वजनिक गीतक्को शब्द गायक अच्युतले नै लेखेका हुन् भने रामकृष्ण त्रिपाठीले संगीत भरेका छन् ।

गीतको भिडियोलाई राजु श्रेष्ठले निर्देशक गरेका हुन् । जसमा राजु सुनार, सुमित्रा लामिछाने, भद्रकाली घर्ती, गुरुप्रसाद लम्साल र हर्क डिसुवाको अभिनय छ ।

सुनिल पौडेलले खिचेको भिडियो राजेन्द्र श्रेष्ठले सम्पादन गरेका हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु