पछिल्लो २४ घण्टामा थपिए २३० कोरोना संक्रमित

एटुजेड समाचार

काठमाडौं – पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन हजार ८३६ वटा नमुना परीक्षण गर्दा २३० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ५०५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु